न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद बैठकमा सम्बोधन सुरू गरेका छन् । शनिबार बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रीले सरकारले दुई वर्षमा गरेको कार्यप्रगतिबारे संसद्मार्फत् जानकारी दिन लागेका छन् ।

प्रतिक्रिया