न्युज अफ नेपाली,काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीपूर्व प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन्उमेश पटवालको बिदाईसँगै प्रशिक्षक टमाटाले नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
अर्को व्यवस्था नहुँदासम्मका लागि टमाटालाई नै जिम्मेवारी दिने नेपाल क्रिकेट संघ (क्यान)को तयारी छ ।भारतीय प्रशिक्षक पटवालले त्रिकोणात्मक सिरिजपछि विदा हुने गरी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाइसकेका छन् ।
प्रतिक्रिया