आईजीपी र सचिव नियुक्तिको तयारी गर्दै सरकार

मन्त्रीपरिषद बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज पनि अपरान्ह मन्त्री परिषदको बैठक बस्दैछ । हिजे बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

आज अपरान्ह साढे ३ बजे बस्ने क्याबिनेटले प्रहरी महानिरीक्षकको टुङ्गो लगाउने छ ।आजकै बैठकले निजामति सेवामा रिक्त रहेका चार सचिव पदमा पनि बढुवा गर्नेछ ।आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र १८ डीआईजीले अवकाश पाउँदैछन् ।