१ केजी सुनसहित ३ पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

महानगरीय प्रहरी वृत्त बालाजुले एक किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले तारकेश्वर नगरपालिका–८ शेषमतीबाट जितपुरफेदी बस्ने नुवाकोट तादी–५ का सविन लामा, सोही ठाउँका शर्मिला लामा र प्रिया लामालाई पक्राउ गरेको छ।