दिल्ली विधानसभा मतगणना जारी भाजपा पुछारमा !

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

दिल्ली विधानसभा चुनावको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा आम आदमी पार्टी आप अगाडि देखिएको छ ।आम आदमी ४९ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)१४ सिटमा अगाडि छ । दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।