यौन उत्पीडन मामिलामा राष्ट्रपतिद्वारा माफी मागे

0
Shares

क्विटो (एजेन्सी)।

दक्षिणी अमेरिकी देश इक्वेडोरका राष्ट्रपति लेलिनमोरेनोले यौन उत्पिडनको मुद्दामा दिएको एक विवादास्पद टिप्पणीका कारण आलोचनाको घेरामा परेपछि त्यसकालागिमाफीमागेका छन्। मोरेनोले शुक्रबार एक कायृक्रममाभनेकाथिए।

‘महिलात्यसता घटनामा मात्र यौन उत्पिडनको उजुरी गर्छन् जब आरोपीशारीरिक रुपमाआकर्षक हुँदैन‘। देशको सर्वोच्चपदमा बसेका ब्यक्तीबाट आएको यस बयानलाई इक्वेडोरकाजनताले कडा आपत्ती जनाएपछि अन्ततमोरेनोले माफीमागेको हो।

इक्वेडोरको गुवाक्विलशहरमालगानीकर्ताहरूलाई सम्बोधनगर्दैै शुक्रबार मोरेनोले पुरुषहरूमाथि उत्पीडनको आरोप लाग्ने खतरा भइरहने बताएकाथिए। उनले अगाडी भने– उत्पिडन त्यतिबेलाभन्ने गरिन्छ, जब त्यो कुनै कुरुपब्यक्तीले गरेको होस्। तर यदिब्यक्तिमानकअनुसार राम्रो देखिन्छ भने उनीहरूले यसलाई उत्पिडन मान्छ भन्ने जरुरी छैन।

उनको यो बयानलाई महिलाअधिकार कार्यकर्ता सहित देशभरीका फरक फरक बर्गले कडा विरोध गरेका छन्। आफनो भनाइलाई लिएर चारैतिरबाट घेरिएपछि मोरेनोले ट्विटरमा एक बयाानजारी गर्दै माफीमागे। उनले बयानमाभनेका छन्– उत्पीडनलाई लिएर मेरो टिप्पणीमा मेरो आसयहिँसावा उत्पीडन जस्ता गम्भिर विषयलाई कम गरी देखाउनु थिएन। यदियसलाई त्यसरी लिएको हो भने म माफी माग्छु। महिला विरुद्धकुनै पनि रुपमाहुने हिँसाको म विरोध गर्दछु।