खत्रीलाई सम्मान

0
Shares

काठमाडौं, (नेस)।

विश्व निकेतन स्कुलको ७४औं वार्षिकोत्सवमा तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्री शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा आइतबार सम्मानित भएका छन्।

२०७१ सालदेखि उक्त स्कूलका विद्यार्थीलाई निशुल्क तेक्वान्दो प्रशिक्षण दिइरहेको र तेक्वान्दोको विकास र विस्तारमा योगदान पुर्याएवापत खत्रीलाई सम्मान गरिएको हो।