आयोगमा २ सदस्य नियुक्त

0
Shares

काठमाडौं, (नेस)।

सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा नियुक्ति गरेको छ।नियुक्ति पाउने सदस्यमा त्रिभुवन विश्वविद्यालका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजु रहनुभएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार रिक्त दुई सदस्य नियुक्त गरिएको हो।