साझामा गौतम

0
Shares

काठमाडौं, (नेस)।

भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतमलाई नियुक्त गरेको छ। साझा प्रकाशन सञ्चालक समितिको बैठकले उहाँलाई नियुक्त गरेको हो।

मन्त्रालयले मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई महाप्रबन्धकको जिम्मेवारी दिएको थियो। झापा निवासी गौतम समाजसेवीका रूपमा रहनुभएको छ।्