सशस्त्रका ५ डीआईजीमा बढुवा

0
Shares

काठमाडौं, (नेस) ।

सशस्त्र प्रहरी बलमा रिक्त ५ डीआईजीको पदपूर्ति भएको छ। गृह मन्त्रालयले रिक्त रहेको उक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक केबी ब्रह्मार्चाय, वंशी दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेतको बढुवा भएको छ। डीआईजीमा बढुवा भएकालाई मंगलबार दज्र्यानी चिह्न प्रदान
गर्ने कार्यक्रम रहेको छ।