ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका डा. शोभाकान्त ढकालको सानो भर्‍याङ स्थित घरमा बम विस्फोट भएको छ । आज अपरान्ह भएको उक्त बम विस्फोटबाट घरमा आंशिक क्षती पुगेको बताइएको छ ।

विष्फोटबाट त्रसित छिमेकीहरु आफ्नो घर छोडी सुरक्षित स्थानमा लागेको स्थानीयले बताएका छन् । ढकालमाथि मेडिकल माफिया भएको आरोप लाग्दै आएको छ ।