भारतीय हैकमवाद तत्काल सच्याउन अनेरास्ववियूको माग


न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले छिमेकी देश भारतले नेपालका सीमा क्षेत्रमा अतिक्रमण गरी हैकमवाद देखाएको भन्दै तत्काल सच्याउन माग गरेको छ ।