डोटी ।
हिमपातका कारण अत्यधिक चिसो वढेपछि दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको छ ।
निमित्त प्रमुख प्रसासकीय अधिकृत मञ्जु थापाद्वारा हस्ताक्षरित सूचनामा नगरभित्र एकाएक चिसो बढेको र विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएपछि आउँदो माघ १ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको जनाइएको छ ।











प्रतिक्रिया