सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अन्तक्र्रिया कार्यक्रम सम्पन्न

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिनुका साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पार्नु भएको थियो।