५ हजार ६ सय ८४ प्रहरी जवानको सरुवा


न्युज अफ नेपाल,
काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले ५ हजार ६ सय ८४ प्रहरी जवानहरुको सरुवा गरेको छ । आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले २०७६ साल माघ महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी पुस २३ गतेको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा भएका प्रहरी जवानको सरुवा सूची यसप्रकार छ ।

PC-Saruwa-0_PC1-Copy