सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँकेमा बीमा जागरण अभियान तथा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ। बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको गत असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकमवापत कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजारको चेक हस्तान्तरण गर्नुभयो।
यसैगरी कम्पनीले नेपालगंजमा बीमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिक्रिया