५ अर्ब रुपियाँ ह्याकिङ गर्ने योजनाकार पक्राउ

0
Shares

काठमाडौ (नेस)।

नाइजेरियन र भारतीय नागरिकहरूसंग लामो समयदेखि भारतको मुम्वइमा बस्दै आएका एक नेपालीलाई बैक ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बिदेशी नागरिकसंग मिलेर नेपालका बैक तथा बित्तिय संस्थाबाट ५ अर्व भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाउदै गरेका नेपाललाई अपराध महाशाखाले पक्राउ गरेको छ।

नेपालको समुहले नै कृषि बिकास बैकबाट १ करोड भन्दा बढी रकम ह्याक गरेर फरार रहेका नेपाललाई महाशाखाको टोलीले पक्राउ गरी कारवाही अगाडि बढाएको थियो। पक्राउ परेका नेपाललाई थप कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ।