हराएका २१ मोटरसाइकलहरू फेला पारी सम्बन्धित व्यक्तिकाे जिम्मामा


काठमाण्डौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ मोटरसाइकलहरू फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।

महाशाखाले उपत्यकाका अनामनगर, ताल्छिखेल, पशुपति बागडोल ल.पु, टेकु,टिचिङअस्पताल, झम्सिखेल ल.पु, बसुन्धरा
दयाल ललितपुर, मंगलबजार, नारायणटार, तिलिङ्गेटार, ठमेल, इमाडोल, गगांलाल अस्पताल, पक्नाजोल ठमेल, ईमाडोल,
लगनखेल, नयाौँबानेश्वर, धयरुोड, ढुङ्गेअड्डा र डल्लुलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलकोफेला पारी
सम्बन्धित व्यक्तिलाई बुझाईएको यस महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक फिम प्रसाद ढकालले बताउनुभयो ।