प्रदेश पाँचको  प्रदेश सभाको अधिवेशन माघ ५ देखि


यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको  प्रदेश सभाको आउदो माघ ५ गते देखि  अधिवेशन शुरु हुने भएको छ । प्रदेश प्रमुख  धर्मनाथ यादवले प्रदेशका मुख्य मन्त्रीको  सिफारिसमा  अधिवेशनको सुचना जारी गर्नु भएको निर्मित सचिव चिरन्जीवी पौडेल द्धारा मंगलवार जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।