एनआरएनए बुद्धिचाल सम्पन्न

0
Shares

काठमाडौं, (नेस)।

एनआरएनए फिनल्यान्डले बुद्धिचाल प्रतियोगीता कार्यक्रम आयोजना गरेको छ। हेलसिन्कीको कोन्तुलामा आयोजना प्रतियोगितामा १६ जनाको सहभागिता थियो।

१६ जनालाई ४ समू्हमा विभाजन गरी राउन्ड रोबिनको आधारमा खेल आयोजा गरिएको थियो। प्रतियोगिताको अन्तिम चरणमा पवन सिंह विजेता तथा प्रगति भण्डारी उपविजेता भएका छन्।