एआईजीमा डा. सिंह सिफारिस

0
Shares

काठमाडौं, (नेस)।

नेपाल प्रहरी अस्पतालमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षकमा डीआईजी डा. आशा सिंहको बढुवाका लागि सिफारिस गरिएको छ।

गृहमन्त्रीको अध्यक्षतमा बसेको बैठकले डा. सिंहलाई बढुवाको लागि सिफारिस गरेको हो। प्राविधिकतर्फको एआईजी पदमा वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह सिफारिसमा पर्नुभएको हो।