मन्डे सम्मानित

0
Shares

काठमाडौं, (नेस)।

शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औ सागअन्तर्गत् करातेतर्फ दोहोरो स्वर्ण पदक जिेतका मन्देकाजी श्रेष्ठलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमबिच भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्रमान श्रेष्ठले नगद १५ हजार र सम्मान पत्रसहित सम्मान गरेका हुन् । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्र मा विशेष प्राथमिकता दिदै सहकारीलाई अगाडि बढाउने बताएका थिए ।  .