प्रशासन सेवाका ३७ उपसचिव बढुवा (सूचीसहित)

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितीको सचिवालयले नेपाल प्रशासन सेवाका ३७ जना उप-सचिवहरुलाई सह-सचिव तहमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको पुष ९ गतेको बैठकले कार्यक्षमता मुल्यांकनको आधारमा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा सुरेश प्रसाद शर्मा, भेष बहादुर शर्मा,बैकुण्ठ निधी शर्मा , ध्रुव कुमार पोखरेल,शान्ता भट्टराई (अधिकारी),ध्रुव गैंडा लगायत रहेका छन् ।

हेर्नुहोस् सूचीसहित…