मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक


न्युज अफ नेपाल, काठमाडौँ । सरकारले पुस ७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय यसप्रकार छन्ः

9.10