४ सय ४३ ‘इन्स्पेक्टर’को सरुवा (सूचीसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले ४सय ४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४ सय ४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा प्रहरी निरीक्षकको सूची यसप्रकार छ