जेसीबीको ‘एस्युरेन्स’ ग्राहकलाई ‘कन्फिडेन्स’ योजना


नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना सार्वजनिक गरेको छ।

नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबीको पाटर््समा ३ महिनादेखि ६ महिनासम्मको वारेन्टी उपलब्ध हुनेछ भने टायरमा १ बर्षको उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यस्तै जेसीबीले बजारमा उपलब्ध सामान्य ग्रिजभन्दा गुणस्तरीय ग्रिज ‘पर्फर्मेन्स ग्यारेन्टी’ साथ सार्वजनिक गरेको छ।