प्रभु बैंकको शाखा थपियो


प्रभु बैंकले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिक–१ स्थित तौलिहवामा आफ्नो २०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ। बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गर्नु भएको हो।

उक्त शाखासहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटियम एटीएम संख्या १५२ पुगेको छ।

बैंकको तौलिहवामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी सिंहले प्रभु बैंकले तौलिहवामा आप्mनोे शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताउनुभयो