६ किलो कोकिनसहित २ विदेशी पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

ंकाठमाडांैबाट हङकङ जान लागेका बेलारुसका २ नागरिकलाई ६ किलो कोनिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

क्याथे प्यासिफिकको उडानबाट हङकङ जान लागेका बेलारुसका नागरिकहरू पिभेल भसिलियर, एलेना अल्दोस्यान, भसिलियरको सुडकेस चेकजाँच गर्दा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त परिमाणको लागू औषध फेला परेको लागू औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ।

उनीहरूसँगै आएकी अर्का बेलारुसका नागरिक एलेना अल्दोस्यानको सुडकेसबाट ३ तीन किलो कोकिन बरामद गरेको ब्युरोले जानकारी दिएको छ।