उपरथी थापालाई दज्र्यानी चिन्ह

0
Shares

काठमाडौं, (नेस)।

मन्त्रीपरिषद्को हालैको निर्णयले उपरथीमा बढुवा हुनु भएका निर्मलकुमार थापालाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।

उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी थापालाई श्री राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह–संयोजकको जिम्मेवारी दिईएको छ।