प्रहरी प्रवक्ता तोकियो


न्युज अफ नेपाल, काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूलाई सम्प्रेषण गर्नका लागि महाशाखाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठलाई तोकिएको छ । उहाँको मोवाईल नं. ९८५१०१६३१३ रहेको छ ।