मुक्तिनाथ विकास बैंकको लाभांश पारित


मुक्तिनाथ विकास बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई शून्य दशमलव ९३ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७ दशमलव ६० बोनस शेयर सहित) १८ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा प्रस्ताव पारित गरेको छ। बंैकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो।