देवः विकास बैंकको जलविरे शाखा स्थानान्तरण


देवः विकास बैंकको बलेफी गाउँपालिका–१ (साविक जलविरे गाउँपालिका–४) जलविरे बजारमा रहेको यस बैंकको शाखा आइतबारदेखि बलेफी गाउँपालिका–१ जलबिरे बजारस्थित नवनिर्मित कार्यालयबाट सञ्चालन आएको छ।