स्कुटर ट्रकसङ्ग ठोकिँदा दुई को मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरको सातदोबाटोबाट कलङ्की जाँदै गरेको स्कुटर ट्रकसङ्ग ठोकिदा दुई जनाको मृत्यु भएको छ । स्कुटर बिग्रेर रोकिएको ट्रकसँग ठोकिएको बताइएको छ । दुर्घटनामा मृत्यु हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छ्न ।यसबारे थप अनुसन्धान भइरहेकै प्रहरीले जनाएको छ ।