न्युज अफ नेपाल, काठमाडौँ । गौरिका सिंहले पौडीको २ सय मिटर फ्रिस्टाइलमा बिहीबार ऐतिहासिक स्वर्ण हात पारेकी छिन्। सातदोबाटोमा भएको २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले जब भारतीय खेलाडीलाई पछि पार्दै हात पारेकी हुन् । उनी लण्डनमा बसोबास गर्छिन् ।

प्रतिक्रिया