१७ मोटरसाईकल सहित मोटरसाईकल चोर पक्राउ


न्युज अफ नेपाल, काठमाण्डौ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर एरिया, बालाजु हाईट, भक्तपुर, गौशाला, बौद्ध टुसाल र सोह्रखुट्टे लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

सविना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भिम प्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, जगतराम ढुकुछु, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रविन सुवेदीको मोटरसाइकल जिम्मा लगाएको हो ।

 

जिम्मा लगाइएका मोटरसाइकलको विवरण यसप्रकार छ: