राजधानीमा न्यू एरा कपका खेल सुरु


न्युज अफ नेपाल, काठमाडौँ ।

बालाजुस्थित अनुशासित बोइज क्लब (एबीसी)को आयोजनामा ‘न्यू एरा कप –२०७६’का खेलहरु सुरु भएका छन् ।

न्यू एरा एकेडेमीको सहकार्यमा १३ वर्ष मुनीका खेलाडीहरुको सहभागिता रहेको उक्तकपको आयोजनाआइतबारबाट सुरु भएको हो ।

२४ टिमको सहभागिता रहेको प्रतियोगितामा आइतबार ४ वटा खेलहरु भए भने सोमबार पनि ४ वटा खेल सम्पन्न भएका छन् ।

प्रतियोगितामा सहभागी टिम