सिजीको थाइल्यान्ड घुम्न जाने अफरका विजेता छनोट

0
Shares

काठमाडौं, (नेस) ।
सिजीले ल्याएको सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउ परिवारसँग नामक स्किमको दोस्रो चरणको लक्की–ड्र सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी आफ्नै त्रिपुरेश्वरस्थित शोरुममा सम्पन्न गरेको छ।
भदौ २० गतेदेखि शुरू भएको योजनामा सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहार राखिएको थियो।
मंसिर ६ गते गरिएको लक्की–ड्रमा पोखराका सत्यराज कँडेल (९८५६०३७२५८), धादिङका छन्द बहादुर सेन (९८०३५४५३२२) र रूपनदेहिका धनपति न्यौपाने (९८४७३०४३०३) गरी ३ जोडीले थाइल्यान्ड जाने अवसर प्राप्त गर्नु भएको छ।