आजको मौसम कस्तो?


न्युज अफ नेपाल, काठमाडौँ ।

देशको पश्चिमी भूभागमा शुक्रबार बिहानीपख देशको पश्चिमी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

मध्य र पूर्वी पहाडी भूभागमा दिउँसो आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बिहानीपख देशको पश्चिमी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।