कायरो, (एजेन्सी) ।
लिवियाको राजधानी ट्रिपोली स्थित एउटा बिस्कुट कारखानामा सोमवार भएको हवाई हमलामा कम्तिमा सातजना कामदार मारिएका छन् ।
स्वास्थ अधिकारीहरुले मारिनेमा पाँचजना विदेशी नागरिक र दुईजना लिवियाली रहेको बताएका छन् ।
गत अप्रिल देखि ट्रिपोलीमा जनरल खालिफा हिफ्तरको नेतृत्व स्वघोषित लिवियन नेसनल आर्मी र संयुक्त राष्ट्र संघ समर्थित् छापामारबिच संघर्ष हुँद ैआएक ेछ ।
ट्रिपोली स्थित स्वास्थथ मन्त्रालयले राजधानी नजिकको वादी एल राविमा महिनौं देखि भिडन्त चर्किरहेको छ । मारिने पाँचजना बंगलादेशी हुन् ।
प्रतिक्रिया