प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले भारतीय मिडियामा तरंग


न्युज अफ नेपाल, काठमाडौँ ।

कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तरंग छाएको छ ।

आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरेका छन् ।

भारतीय मिडियामा प्रकाशन–प्रसारण भएका केही फोटोसहितका लिंकहरुः

https://www.punjabkesari.in/national/news/pm-kp-oli-urges-india-to-immediately-withdraw-its-army-1083785

 

https://www.bbc.com/hindi/international-50455827