बेइजिंग, (एजेन्सी)।
हंगकंगमा बढ्दै गइरहेको राजनीतिक अस्थिरताका कारण स्थानिय प्रशासनले विहिावार त्यहाँका किन्डरगार्टेन देखि लिएर सम्पूर्ण बिद्यालय बन्द रहने बुधवार जनाएको छ।
अघिल्लो रात मा एउटा प्रमुख विश्वविद्यालयमा प्रर्दशनकारी र प्रहरीबिच ठूलो भिडन्त भएको थियो भने बुधवार पनि सरकार विरोधि प्रदर्शन जारी रहेको छ।
चाइनिज युनिभर्सिटी अफ हंगकंगमा प्रदर्शनकारीहरुले आगजनि गर्दै पेट्रोल बम पहार गर्न थालेपछि प्रहरीले तिनीहरु माथि अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो। शिक्षिा विभागले सुराक्षाका कारण बिद्यालयहरु बन्द गरिन लागेको जनाएको छ।
प्रतिक्रिया