शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी दियो उपहार

0
Shares

शिवम् सिमेन्ट्सले ग्राहकहरूलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा ’ नामक बिक्री योजना बजारमा ल्याएको छ।
यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्किम शुरु गरेकोछ।

यो योजना सीमित अवधिको लागि देशभर लागू गरिएको छ। सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। सिमेन्टले ‘गुणस्तरको पहिचान हो शिवम्,’ ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, शुभारम्भ शिवम्संग, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ योजना रहेको छ।