संविधान दिवसको स्वागत


धादिङ । धादिङबेसीमा संविधान दिवसको पूर्वसन्यामा दिप प्रज्ज्वालन गरि संविधान दिवस तथा राष्ट्रिय दिवसको स्वाग गरिँदै । चोक चोकमा दिपावली सहितघरघरमा राष्ट्रिय झण्डा फराइएको छ ।

तस्वीर: सीताराम अधिकारी, धादिङ