रुखले थिच्दा १ महिलाकाे मृत्यु


स्याङ्जा । स्याङजामा रुखले किच्दा एक महिलाको ज्यान गएको छ । चापाकोट नगरपालिका वडा नम्बर १० मा रुख ढलेर थिच्दा खेत गोडिरहेकी एक जना महिलाको ज्यान गएको हो ।

मृत्यु हुनेमा ५८ वर्षीया निनिकुमारी गाहा रहेको प्रहरीले जनाएको छ । उनको घटजनस्थलमा नै मृत्यु भएको छ