भक्तपुरमा हाप्किडोको कार्यक्रम

0
Shares

भक्तपुर, (नेस)। भक्तपुर मार्सल आर्टस हाप्किडो संघको आयोजनामा सिद्धि स्मृति प्रतिष्ठानमा मार्सल आर्टस हाप्किडो सम्बन्धी अभिमुखीकरण, पदस्थापन तथा कदरपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पुरेन्द्रविक्रम लाखेबाट नवगठित संघका अध्यक्ष एवं नेपाल मार्सल आटर््स हाप्किडो संघका प्रशिक्षक पद्य खयरगोलीलाई हाप्किडो संघको प्रमाणपत्र एवं लाइसेन्स दोस्रो डन प्रदान गरिएको थियो।