पञ्चकन्या गु्रपको डिलरमिट सम्पन्न

0
Shares

काठमाडौं, (नेस) ।
पञ्चकन्या गु्रपअन्तर्गत प्लाष्टिक डिभिजनको डिलरमिट सम्पन्न भएको छ । उतm डिलर मिट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगमी दिन चुनौतीपूर्ण रहेकाले अझ सशक्त ढंगले अगाडि बढ्नुपर्ने हौसला डिलरलाई प्रदान गर्नुका साथै कम्पनीका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले कम्पनीको उत्पादनको गुणस्तर र सेवालाई आगामी दिनमा अझ सुदृढ गर्देै लैजाने र आम उपभो क्ताको मन जित्ने घोषणा गर्नु भयो ।

उतm भेटघाट कार्यक्रममा कम्पनीका डाइरेक्टर आशिक श्रेष्ठले नया“ उत्पादनको बारेमा जानकारी गराउनु भएको थियो भने कम्पनीका सिनियर मेनेजर गणेशकुमार कार्कीले गत आर्थिक वर्षको वार्षिक समिक्षा विवरण पेश गर्नु भएको थियो ।