काठमाडौँ । साउनको तेस्रो सोमबार नागपञ्चमीको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।
तस्वीर : अनिल आङदेम्बे
प्रतिक्रिया