पूर्वमन्त्री विष्ट अस्पताल भर्ना

0
Shares

भैरहवा ।
पूर्वमन्त्री तत्पबहादुर विष्टको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । आइतबार बुद्ध एयरमार्फत नेपालगंजबाट काठमाडौं आउने क्रममा विमानमा बिहोस भएपछि विमानलाई भैरहवा विमानस्थलमा आपतकालिन अवतरण गराइएको थियो ।

विष्टलाई उपचारका लागि भैरहवास्थित यूनिर्भसल कलेजको मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

विष्ट कांग्रेसका नेतासमेत हुन् ।