निगमको सहप्रवक्तामा मिश्र   

0
Shares

काठमाडौँ ।
नेपाल वायुसेवा निगमको सहप्रवक्तामा वरिष्ठ अधिकृत सुलेख मिश्र तोकिनुभएको छ । निगमका कार्यकारी अध्यक्ष खरेलले वरिष्ठ अधिकृत मिश्रलाई आजैदेखि लागू हुने गरी सहप्रवक्ता तोक्नुभएको हो । यसअघि निगमको सहप्रवक्तामा नवराज कोइराला हुनुहुन्थ्यो ।