लागुऔषधसहित १ युुवक पक्राउ


सुभेन्द्र दास, लहान ।  बरियारपट्टि वडा नम्बर ३ बाट नेपाल प्रहरीले लागुऔषधसहित एक जना करोवारि युुवकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारियारपट्टिबाट खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा १९ बर्शिय बिश्वास प्रभात यादवको साथ बाट नाइ टरोभेट ४५ पि स ,नाइटरोसन ४० पिस, नुरफिन २ पिस , फेनरागन २ एम्पुल र डाइजोपाम  २ पिस लागु औषध सहित पक्राउ गरेको हो।

पक्राउ परेका यादव माथी आवश्यक कार्वाही तथा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय सिरहाका डि.एस.पी तथा प्रबक्ता अपिल राज बोहराले बताएका छन ।